scheduleबुधवारबैशाख ८ गते, २०७८

सहमतिपत्रमा गृहमन्त्री थापा र प्रवक्ता प्रकाण्डले हस्ताक्षर गरे

काठमाडौं, २१ फागुन । सरकार र नेत्रविक्रम चन्द समूहबीच भएको सहमतिपत्रमा हस्ताक्षर भएको छ । विशेष समारोहको आयोजना गरेर गृहमन्त्री रामबहादुर थापा र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्मा प्रकाण्डले हस्ताक्षर गरेका हुन् । सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति भएको थियो ।

सहमति अनुसार सरकारले विप्लव समूहमाथि लगाईएको प्रतिवन्ध फुकुवा भएको छ । हिरासतमा रहेका विप्लव समूहका नेता–कार्यकर्ताहरुलाई रिहाई गरिएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay