scheduleबिहिवारबैशाख ९ गते, २०७८

बौद्धिक सनातन धर्म सापेक्ष राष्ट्रको माग गर्दै र्‍याली

काठमाडाैं, २१ फागुन । राष्ट्रवादी केन्द्र नेपालले र्‍याली निकालेको छ । राष्ट्रिय पूँजी र लगानीको सुरक्षा सहित बौद्धिक सनातन धर्म सापेक्ष राष्ट्र कायमको माग गर्दै राष्ट्रवादी केन्द्र नेपालले शुक्रबार राजधानीमा र्‍याली निकालेको हो ।

र्‍यालीमा विभिन्न भेष भुषाको पहिरन गरेका मानिसहरुको सहभागीता रहेको थियो । र्‍यालीमा सहभागिहरुले पञ्यबाजा लगायतका धुनहरु बजाउदै नेपालको राष्ट्रिय भण्डालाई बोकिरहेका थिए ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay