scheduleबिहिवारबैशाख ९ गते, २०७८

वामदेव भेट्न ओली पुगे भैँसेपाटी

काठमाडौं, २१ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली नेकपाका नेता वामदेव गौतम निवास पुगेका छन् ।

नेकपा ओली पक्षका अध्यक्ष समेत रहेका ओली शुक्रबार साँझ गौतमको भैँसेपाटीस्थित निवासमा पुगेका हुन् । विप्पलवलाई शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याए लगत्तै ओली गौतम निवास पुगेका हुन् ।

उनीहरुबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओली कमरेड वामदेव गाैतमकाे स्वास्थ्य स्थिति बुझ्न उनको निवास भैंसेपाटी पुगेको बताएका छन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay