scheduleबिहिवारबैशाख ९ गते, २०७८

नेपाल ब्रिअरी कम्पनीको हाताभित्र भीषण आगलागी

काठमाडौं, २१ फागुन । वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित हेटौँडा औद्योगिक क्षेत्रमा रहेको नेपाल ब्रिअरी कम्पनी प्रालि (यर उद्योग) हाताभित्र भिषण आगलागी भएको छ ।

उद्योग परिसरको पछाडिको खाली जग्गा भागमा रहेका विभिन्न पुराना मालसमान आगलागीबाट क्षति भएको औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख एवं औद्योगिक क्षेत्र व्यवस्थापक राजेन्द्र कँडेलले बताएका छन् । आगलागीका नियन्त्रणका लागि दुई वटा दमकल प्रयोग गरिएको थियो । क्षतिको विवरण आउन वाँकी छ । आगलागीबाट ठुलो क्षति भएको जनाइएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay