scheduleबिहिवारबैशाख ९ गते, २०७८

सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताइदियाे (हेर्नुहाेस् पूर्णपाठ)

काठमाडौं, २३ फागुन । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आधिकारिकताको फैसला ऋषि कट्टेलको पक्षमा सुनाएसँगै अब नेकपा एमाले र माओवादी केन्द्र ब्यूँतिएको छ ।

कट्टेल नेतृत्वमा नेपाल कम्युिनस्ट पार्टी दर्ता भइसकेको अवस्थामा निर्वाचन आयोगले तत्कालिन नेकपा एमाले र तत्कालिन नेकपा माओवादी केन्द्र एकीकरण भइ बनेको दललाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नाम दिएर दर्ता गराएको थियो ।

आयोगको निर्णय विरुद्ध परेको रिटमा न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको पक्षमा फैसला गरेको हो ।
यो फैसलासँगै अब यी दुई राजनीतिक दलले एकीकरण गर्ने भए राजनीतिक दलसम्बन्धी ऐन तथा नियम विपरीत नहुने गरी निर्णय गरी अविलम्ब निर्वाचन आयोगमा उपस्थित हुनुपर्नेछ ।

हेर्नुहोस् फैसलाको पूर्णपाठ

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay