scheduleबिहिवारबैशाख ९ गते, २०७८

६६ जना कोरोना संक्रमित थपिए

काठमाडौं, २३ फागुन । त्यस्तै थप ५८ जना संक्रमित कोरोनामुक्त भएका छन् भने हालसम्म २ लाख ७० हजार ८८६ जना कोरोनामुक्त भएका छन् । गत २४ घण्टामा कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोनाका कारण हालसम्म तीन हजार १० जनाको मृत्यु भएको छ । हाल ८२५ जना आइशोलेशन र ५३ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा २१ लाख ९२ हजार ८३६ वटा पिसिआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay