scheduleबिहिवारबैशाख ९ गते, २०७८

सर्वोच्चको फैसला बेठिक समयमा आयो – देव गुरुङ

काठमाडौं, २३ फागुन । खारेज भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका नेता देव गुरुङले दलसम्बन्धी सर्वोच्च अदालतको निर्णय बेठिक समयमा आएको बताएका छन् ।

आइतबार संसद सचिवालयमा सञ्चारकर्मीसंग कुरा गर्दै गुरुङले नेकपा दलको आधिकारीकताबारे गरेको निर्णय समयमा आउन नसकेको र बेठिक समयमा आएको बताए । गुरुङले पूर्व नेकपा एमाले र पूर्व नेकपा माओवादी केन्द्रलाई ब्यूँताएर यथास्थानमा गयो भन्न नमिल्ने तर्क गरे ।

पार्टी एकीकरणपछि ३ वर्षमा धेरै कामहरु भएको र त्यसलाई सरकारले पनि स्वामित्वमा लिएकाले नाम परिवर्तन हुँदैमा एकीकरणका सबै अवशेष मेटिन नसक्ने उनले बताए ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay