scheduleबिहिवारबैशाख ९ गते, २०७८

संसद् भवनबाट बाहिरिदैं प्रधानमन्त्री ओलीले भने-सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्छु

काठमाडाैं, २३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसलालाई आफूले सम्मान गर्ने बताएका छन् ।

आइतबार संसद् भवनबाट बाहिरिने क्रममा प्रधानमन्त्री ओलीले सर्वोच्चको फैसला मान्ने र कार्यान्वयन गर्ने बताएका हुन् । प्रधानमन्त्री ओली बैठक शुरू नहुँदै संसद् भवनबाट बाहिरिएका थिए । सो क्रममा संक्षिप्त प्रतिक्रिया दिदै उनले आफूले फैसलाको पूर्णपाठ हेर्न भने बाँकी रहेको तर्क गरे।

सर्वोच्चले ऋषि कट्टेलको पार्टीलाई नेकपा नामको आधिकारिकता प्रदान गर्दै साविक एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay