scheduleबुधवारबैशाख ८ गते, २०७८

काँग्रेसको नाराबाजी पछि १० मिनेट प्रतिनिधिसभा बैठक स्थगित

काठमाडाैं, २३ फागुन । नेपाली काँग्रेसले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ । काँग्रेस सांसद पुस्पा भुसालले सरकारले ल्याएको अध्यादेशलाई असंवैधानिक भएको ठहर गर्दै अघि बढ्न नसक्ने बताएकी थिइन् ।

का्ग्रेसको अवरोधका बिच पनि सभामुख अग्नी सापकोटाले बैठक सुचारु गरेपछि कांग्रेसका संसदहरुले बैठक स्थलबाट उठेर नाराबाजी गरेका थिए ।

नाराबाजीपछि सभामुखले १० मिनेटका लागि बैठक स्थगित गरेका छन् । कांग्रेसले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश खारेज गर्न माग गर्दै बैठकमा नाराबाजी गरेको हो । दाहाल–नेपाल समूहका सांसद्ले यसअघि नै बैठक बहिष्कार गरेका थिए ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay