scheduleबुधवारबैशाख ८ गते, २०७८

आज १११औं अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदै

काठमाडौं, २४ फागुन । १११औं अन्तर्राष्ट्रिय नारी दिवस विश्वभर विविध कार्यक्रम गरी आज मनाइँदैछ ।

हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने प्रचलन छ ।

नारी दिवसका अवसरमा नेपालमा पनि विभिन्न सचेतनामुलक कार्यक्रमहरु आयोजना गरी नारीको हकहितसम्बन‌धी चेतना फैलाउँदै यो दिवस मनाइने गरिन्छ । त्यसैगरी अन्य कार्यक्रमहरुको पनि आयोजना गर्ने गरिन्छ ।

नारी दिवसका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay