scheduleबिहिवारबैशाख ९ गते, २०७८

विमानस्थल भन्सारमा दुई कर्मचारी रंगेहात पक्राउ

काठमाडौं, २४ फागुन । अख्तियारको टोलीले ११ लाख घुस सहित दुई जनालाई रंगेहात पक्राउ गरेको छ ।

आइतबार बेलुकी त्रिभुवन विमानस्थल भन्सार कार्यालयको मुल गेटबाट भन्सार कार्यालयम विचाराधीन रहेको मुद्दामा पक्राउ परेका निवेदकको श्रीमानलाई छुटाईदिने काम गरिदिए वापत घुस लिई बिचौलियाको काम गर्ने बानेश्वर वृतका हवल्दार तारा कुमारी श्रेष्ठलाई पक्राउ गरिएको हो ।

त्यस्तै सहयोगीका रुपमा काम गर्ने रेष्टुरेन्ट व्यसायी चाबहिल घर भएका अनिस जोशीलाई पनि पक्राउ गरिएको अख्तियार प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए । उनीहरुमाथि अनुसन्धान गरी आवश्यक कारबाही हुने अख्तियारले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay