scheduleमगलवारबैशाख ७ गते, २०७८

फेरि बढ्यो सुनको मूल्य

काठमाडौं, २४ फागुन । साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

आइतबार प्रतितोला ८६ हजार १ रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार प्रतितोला १ सय रुपैयाँ बढेर तोलामा ८६ हजार २ सय रुपैया पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै सोमबार तेजावी सुनको मूल्य प्रतितोला ८५ हजार ७ सय ५० रुपैयाँमा निर्धारण गरिएको छ । चाँदीको मूल्य तोलामा १५ रुपैयाँ बढेर १ हजार २६५ रुपैँया पुगेको महासंघले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay