scheduleबुधवार बैशाख २९ गते, २०७८

बेलाको बोली (मुक्तक)

ऋषि बस्ताकोटी

न संविधानको धारा बुझिन्छ अचेल,
न त कसैको पारा बुझिन्छ अचेल,
धर्तिकै धुलोले धमिलो छ वायुमण्डल-
न आकाशको तारा बुझिनछ अचेल !

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय