scheduleबुधवार बैशाख २९ गते, २०७८

इतिहास

बेलाको बोली (मुक्तक)
ऋषि बस्ताकोटी

भन्न गाह्रो छ अचेल, के के छेकिन्छ, के के देखिन्छ,
गोडा पनि चिप्लिन्छ की भनेकै ठाउँमा टेकिन्छ,
देख्नेहरू दंग छन् , भोलि पढ्नेले के अर्थ लाउलान्
आज भोगेको ‘इतिहास’ भोलि कस्तो पो लेखिन्छ !

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय