scheduleशनिवार जेष्ठ १ गते, २०७८

अचेल

बेलाको बोली (मुक्तक)
ऋषि बस्ताकोटी

नाङ्गोलाई नाङ्गो भन्न गाह्रो छ अचेल
बाङ्गोलाई बाङ्गो भन्न गाह्रो छ अचेल
स्वतन्त्रता बेचेपछि लोकतन्त्रको नारा लाउँदै-
देखेको साङ्गोपाङ्गो भन्न गाह्रो छ अचेल

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय