scheduleबुधवार आश्विन ६ गते, २०७८

हिजाेभन्दा आज घट्याे काेराेना संक्रमितकाे संख्या, कति पुग्याे ?

काठमाडाैं, १२ चैत । पछिल्लाे २४ घण्डामा थप १२० जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । २८ सय ९१ स्वाब परीक्षण गराउँदा १२० जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै कुल काेराेना संक्रमितकाे संख्या २ लाख ७६ हजार ५०९ पुगेको छ।

२४ घन्टामा ८५ जना निकाे भएका छन् । अहिलेसम्म निको हुनेको संख्या २ लाख ७२ हजार २७२ पुगेको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाबाट कसैको पनि ज्यान गएकाे छैन ।

बुधबार १४५ जनामा कोरोना संक्रमण देखिएको थियो भने १ जनाको मृत्यु भएको थियो।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय