scheduleबिहिवारबैशाख ९ गते, २०७८

बादल लागेको घाम

बेलाको बोली (मुक्तक)
ऋषि बस्ताकोटी

बादल लागेको घाममा छौं हामी,
आधा रावण आधा राममा छौं हामी,
मौसम पनि सधैं चुनौती भो हाम्रा लागि-
खुल्न नसकेको याममा छौं हामी ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay