scheduleबिहिवारबैशाख ९ गते, २०७८

देश

बेलाको बोली (मुक्तक)
ऋषि बस्ताकोटी

क्रान्ति सकिएपछिको खरो क्रान्तिकारी जस्तो,
समयले सडकमा फालेको भिखारी जस्तो,
स्रोत र साधन माथि व्यवस्थापन नभए देश-
हेर्दाहेर्दै पाती फूलेको उर्वर करेसाबारी जस्तो ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay