scheduleबिहिवारबैशाख ९ गते, २०७८

मेरो साथी

बेलाको बोली (मुक्तक)
ऋषि बस्ताकोटी

घरीघरी भत्ता पाउने बेरोजगार हो मेरो साथी,
चन्दावाला समाजसेवाको समाचार हो मेरो साथी,
चौथो अङ्ग चुनावमा चुर्लुम्मै छ यतिबेला-
पत्रकारको असली पो उमेद्वार हो मेरो साथी !

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay