scheduleबिहिवारबैशाख ९ गते, २०७८

नगदसहित जुवाडे पक्राउ

झापा, २४ चैत । जुवा खेलिरहेको अवस्थामा प्रहरीले झापाको गौरादहबाट नौ जुवाडेलाई पक्राउ गरेको छ ।

गौरादह नगरपालिका– ३ बस्ने भक्तबहादुर बर्देवाको घरमा जुवा खेलिरहेको भन्ने विशेष सुराकीको आधारमा गएराति खटिएको प्रहरी टोलीले १६ थान कौडा, नगद ६९ हजार ४२० सहित नौ जनालाई नियन्त्रणमा लिएको हो ।

सो सम्बन्धमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक नवराज कार्कीले बताए ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay