scheduleबुधवारबैशाख ८ गते, २०७८

कसैलको डर र धम्कीले डराइदैन – माधव नेपाल

काठमाडौं, २४ चैत । नेकपा एमालेका निलम्बनमा परेका नेता माधव कुमार नेपालले कसैको डर र धम्कीले आफू नडराउने बताएका छन् ।

मंगलवार बागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्ने क्रममा उनले डर र धम्की दिएर आफू पक्षका नेताहरुलाई पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले तर्साउन खोजेको आरोप लगाएका हुन् ।

उनले प्रधानमन्त्री ओली व्यक्तिवादी, आदेशमा विश्वास गर्ने र हुकुमी पाराले पार्टी चलाएको आरोपसमेत लगाए ।

उनलृ ओली व्यक्तिवादी भएको भन्दै पार्टी पनि हुकुमी पाराले चलाउन खोजेको बताए । उनले प्रधानमन्त्री ओली सत्ता जोगाउन जोसँग पनि जस्तोसुकै सम्झौता गर्न तयार रहेको आरोपसमेत लगाए ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay