scheduleबुधवार बैशाख २९ गते, २०७८

नक्सा र चुच्चो

बेलाको बोली (मुक्तक)
ऋषि बस्ताकोटी

कहिले नक्सामा चुच्चो पलायो,
कहिले नक्साको चुच्चो बिलायो,
कुचीकारकै मर्जी भो नक्सा त-
हेर्नेको चाहनाले पो के लायो!

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय