scheduleबुधवार बैशाख २९ गते, २०७८

कोरोनाले निल्यो अमेरिकाको मात्रै ५ लाख ७५ हजार जनसंख्या

एजेन्सी, २९ चैत । अमेरिकामा कोभिड १९ का कारण ५ लाख ७५ हजार ५ सय ९५ जनाको मृत्यु भएको छ । अमेरिकामा सबैभन्दा धेरै कोरोनाका सङ्क्रमितहरु भेटिएका छन् ।

अमेरिकामा हाल सम्म ३ करोड १८ लाख ६९ हजार मानिसहरु सङ्क्रमित भएका छन् । कोरोना सङ्क्रमित भएका मध्ये २ करोड ४४ लाख २३ हजार मानिसहरु उपचार पछि स्वस्थ भएका छन् । कोरोनाका कारण हाल सम्म १३ करोड ६१ लख २८ हजार मानिसहरु सङ्क्रमित भएका छन् ।

सङ्क्रमित भएका मध्ये १० करोड ९५ लाख १२ हजार मानिसहरु उपचार पछि स्वस्थ भएका छन् । यस्तै कोरोनाका कारण विश्वभर २९ लाख ४१ हजार मानिसको मृत्यु भएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय