scheduleबुधवार बैशाख २९ गते, २०७८

शुभकामना

मुक्तक
हेमराज शर्मा
के शुभकामना दिनु खै चाल उस्तै छ,
महिना, साल फेरिए पनि हाल उस्तै छ
अब त साँच्चै जीवन रंगिन होला भन्दा,
दुःख उही सिउँदा सिउँदै, ताल उस्तै छ ।

दाङ, देउखुरी

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय