scheduleबुधवार बैशाख २९ गते, २०७८

नयाँ वर्ष

बेलाको बोली (मुक्तक)
ऋषि बस्ताकोटी

सयौं सूर्य ढलेपछि उदाएको सुन्दर घाम झै,
सधैं सधैं सुनिरहुँ जस्तो लाग्ने पवित्र नाम झै,
उत्साह, उमङ्ग र अठोट बोकेर आओस् नयाँ वर्ष-
खुसीको खातले भरिएको खोल्न बाँकी बन्द खाम झै ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय