scheduleशनिवार जेष्ठ १ गते, २०७८

विश्वमा कोभिड-१९ को पछिल्लो अवस्था, कुन देशमा कति संक्रमित

काठमाडाैं, ३ वैशाख । कोरोना भाइरसको सङ्क्रमणबाट विश्वमा पछिल्लो २४ घन्टामा १३ हजार ८ सय ३८ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सबैभन्दा बढी ब्राजिलमा ३ हजार ७ सय ७४, भारतमा १ हजार १ सय ८३, अमेरिकामा ८ सय ९५, फ्रान्समा २ सय ९६, रुसमा ३ सय ९८, टर्कीमा २ सय ९७ रहेका छन् ।

इटालीमा ३ सय ८०, जर्मनीमा ३ सय २८, पोल्याण्डमा ६ सय ८२, अर्जेन्टिनामा ३ सय ८३, कोलम्बियामा ३ सय ८०, मेक्सिकोमा ५ सय १८, इरानमा ३ सय २१, युक्रेनमा ४ सय ३३, पेरुमा ३सय ३७ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्मले जनाएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय