scheduleआइतवार जेष्ठ २ गते, २०७८

ट्वीटरमा राष्ट्रपति भण्डारीः बढ्दो कोरोना संक्रमणबारे चिन्ता

काठमाडौं, ४ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ महामारीविरुद्ध सरकारले जारी गरेका जनस्वास्थ्यका सुरक्षात्मक उपाय अझ कडाइका साथ पालना गर्न सबैमा आह्वान गरेकी छिन् ।

उनले आज अपराह्न ट्वीट गर्दै सरकारको प्रभावकारी प्रतिकार्य रणनीति र नागरिकको धैर्यका कारण नियन्त्रणोन्मुख रहेकामा केही समययता सङ्क्रमणको जोखिम पुनः बढेर गएकामा चिन्ता पनि व्यक्त गरिन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय