scheduleआइतवार जेष्ठ २ गते, २०७८

काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज

काठमाडाैं, ६ वैशाख । पार्टीको आगामी महाधिवेशन, समसामयिक राजनीतिक घटनाक्रमको बारेमा छलफल गर्न नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ ।

बैठक आइतबार बस्ने भनिए पनि बैठकका एजेण्डाका बारेमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच सहमति नभएपछि आजका लागि सारिएको हो ।

दिउँसो ४ बजेका लागि आजको बैठक तय गरिएको काँग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय