scheduleआइतवार जेष्ठ २ गते, २०७८

प्रतिनिधिसभाको अधिवेशन अन्त्यपछि माओवादीको स्थायी कमिटी बैठक स्थगित

काठमाडौं, ६ वैशाख । सोमबार दिउँसो १ बजेका लागि बोलाइएको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ ।

सोमबार सरकारले प्रतिनिधिसभाको अधिवेशन अन्त्य गर्ने निर्णय गरेपछि माओवादी केन्द्रले बैठक स्थगित गरेको हो ।

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठका अनुसार पछिल्लो परिस्थितिबारे अन्य दलहरुसँग छलफल गर्नुपर्ने भएकाले बैठक स्थगित गरिएको हो ।

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय