scheduleबुधवार बैशाख २९ गते, २०७८

पूर्वराजा ज्ञानेन्द्र शाहको दम्पतीलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं, ७ वैशाख । पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

भारतको हरिद्वारमा गंगा स्नान गरेर स्वदेश फर्किएका उनीहरुले कोरोना परीक्षण गराउँदा संक्रमण पुष्टि भएको हो ।

यसअघि नै हरिद्वारको कुम्भ मेलामा सहभागी भएका १ हजारभन्दा बढीलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय