scheduleआइतवार जेष्ठ २ गते, २०७८

माओवादी केन्द्रको स्थायी समिति बैठक सकियो, समर्थन फिर्ताबारे निर्णय गरेन

काठमाडाैं, ७ वैशाख । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सकिएको छ । मंगलबार पार्टी कार्यालय पोरिसडाँडामा बसेको स्थायी समिति बैठकले सरकारलाई दिँदै आएको समर्थन फिर्ताबारे कुनै निर्णय गरेन ।

बैठकपछि नेता देवेन्द्र पौडेलले सरकारलाई दिएको समर्थन फिर्ता बारे छलफल भएपनि कुनै निर्णय नभएको बताए ।

माओवादीले सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिनेबारे छलफल गर्दै आएपनि अहिलेसम्म निर्णय गर्न सकेको छैन् । बैठक बुधबार पनि बस्नेछ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय