scheduleशनिवार जेष्ठ १ गते, २०७८

मजबुरी

मुक्तक
हेमराज शर्मा

 

आँधी चलेपछि, हुरी चलेपछि,
पिठ्युँमा आफन्तको छुरी चलेपछि ।
झिसमिसेमै घर छोड्नु पर्‍यो मैले,
जिम्मेवारीको मजबुरी चलेपछि ।।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय