scheduleबुधवार बैशाख २९ गते, २०७८

रुसी खोपले पायो नेपालमा आपतकालीन प्रयोग अनुमति

काठमाडौं, ७ वैशाख । रुसी खोप स्पुतनिक भी ले नेपालमा आपतकालीन प्रयोगको अनुमति पाएको छ । उक्त रुसी खोपलाई आपतकालीन प्रयोगका लागि औषधि व्यवस्था विभागले अनुमति दिएको हो ।

विभागले मंगलबार एक सूचनामार्फत यसबारे जानकारी दिएको हो । यसअघि भारतको कोभिशिल्ड र चीनको भेरोसेल खोपले आपतकालीन प्रयोगको अनुमति पाइसकेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय