scheduleबुधवार बैशाख २९ गते, २०७८

एकैदिन तोलामा १३ सयले बढ्यो सुनको मूल्य

काठमाडौं, ८ वैशाख । बुधबार सुनको मूल्य तोलामा १३ सयले बढेको छ। आज छापावाला सुनको मूल्य तोलामा ९२ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार छापावाला सुन तोलाको ९० हजार ७ सयमा कारोबार भएको थियो। महासंघका अनुसार बुधबार तेजावी सुन प्रतितोला ९१ हजार ५ सय कायम भएको छ ।

त्यस्तै बुधबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर प्रतितोला १३ सय १० रुपैंयामा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय