scheduleबिहिवार बैशाख २३ गते, २०७८

एकैदिन २३५१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, ८ वैशाख । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ३५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ८ हजार ८८४ नमुनाको पीसीआर परीक्षण गर्दा २२२० र ८०३ एन्टिजेन टेष्ट गर्दा १३१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकाका मात्रै १ हजार ५१ जना रहेका छन् । पछिल्लो २४ घण्टामा काठमाडौंका ७८६, ललितपुरका १८१ र भक्तपुरका ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय