scheduleशनिवार जेष्ठ १ गते, २०७८

रामनामी

बेलाको बोली (मुक्तक)
ऋषि बस्ताकोटी

 

अग्रगामी भन्नुस् की त प्रतिगामी भन्नुस्,
बोक्सी पिचास ठान्नुस् या त धामी भन्नुस्,
‘रामराज्य’ बनाउने अभियान चलेकै छ आज-
अयोध्यामा सबै मिली रामनामी भन्नुस्।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय