scheduleबिहिवार बैशाख २३ गते, २०७८

मलेसियाले टस जितेर बलिङ रोझेपछि नेपालले पहिला ब्याटिङ गर्ने

काठमाडाैं, ९ वैशाख । त्रिवि क्रिकेट मैदानमा केहीबेरपछि सुरु हुने त्रिदेशीय टि–२० अन्तर्राष्ट्रिय सिरिजमा मलेसियाले बलिङ रोझेपछि नेपालले पहिला ब्याटिङ गर्ने भएको छ । मलेसियाले टस जितेर बलिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको हो । समूह चरणको अन्तिम खेलमा अहिले नेपाल र मलेसिया प्रतिस्पर्धा गर्दैछन् ।

यसअघि नेपालले खेलेका तीन खेलमा २ मा जित र एकमा हार व्यहोरेको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय