scheduleबुधवार बैशाख २९ गते, २०७८

सर्वोच्चमा केपी ओलीविरुद्ध माधव नेपाल समूहको रिट निवेदन दर्ता, आइतवारका लागि पेशी

काठमाडौं, ९ वैशाख । नेकपा एमालेका नेता माधवकुमार नेपाल पक्षका नेताले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन् ।

आफूहरुको सांसद पद नरहने गरी कारबाही रोक्न माग गर्दै दिएको रिट सर्वोच्च अदालतमा दर्ता भएको एक नेताले बताए ।

रिटमा आइतवारका लागि पेशी तोकिएको सर्वोच्च अदालत स्रोतले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय