scheduleबिहिवार बैशाख २३ गते, २०७८

निषेधाज्ञामा यी सवारीहरुमा पास आवश्यक पर्दैन

काठमाडौं, १४ वैशाख । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार जारी आदेशमा मंगलबार केही संशोधन गरेको छ । संशोधनअनुसारको नयाँ व्यवस्थामा वैशाख १६ गतेबाट जारी निषेधाज्ञाको अवधिमा बैंक तथा वित्तीय संस्था तथा राष्ट्रबैंकबाट बित्तीय कारोबार गर्ने इजाजत प्राप्त सहकारीका कर्मचारीले संस्थाको परिचयपत्रका आधारमा आफूले प्रयोग गर्ने सवारी साधन सञ्चालन गर्न पाउने उल्लेख छ ।

नयाँ बुँदामा विवाहमा सहभागी हुन व्यानर र दुलाह दुलहीसहित १५ जनाका लागि दुईवटा सवारी साधन प्रयोग गर्न सवारी पास आवश्यक नपर्ने व्यवस्था पनि गरिएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय