scheduleबिहिवार बैशाख २३ गते, २०७८

सत्ताको कुरो

बेलाको बोली (मुक्तक)
ऋषि बस्ताकोटी

 

सकेसम्म मडारेर मैमत्त साँढे झैं हिड्ने हो,
मन नपरे बढारेर मकैको घुन झैं पिन्ने हो,
आफ्नो अंकगणित बिग्रियो भने केही गरी-
भेडाबाख्रा झै थुनेर छानीछानी पो किन्ने हो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय