scheduleबुधवार आषाढ़ २ गते, २०७८

अन्ततः बोले सांसद शाही, भन्छन्- पार्टी निर्णयप्रति प्रतिवद्ध छु

काठमाडौं, १६ वैशाख । गण्डकी प्रदेश सांसद खिमविक्रम शाहीले आफ्नो पछिल्लो धारणा सार्वजनिक गरेका छन् । बिरामी भएको भन्दै संसदबाट गायब भएपछि राष्ट्रिय चर्चामा रहेका सांसद शाहीले आफ्नो पछिल्लो धारणा सार्वजनिक गरेका हुन् ।

उनले विहीबार एक विज्ञप्ति जारी गर्दै पार्टी निर्णयप्रति प्रतिबद्धता कायमै रहेको जनाएका छन् । उनले पार्टीको निर्णय र संसदीय दलको बैठकमा गरिएको निर्णयमा आफ्नो पनि सहमति रहेको जनाउँदै प्रतिबद्धता कायमै रहेको जनाएका हुन् ।

हेर्नुहोस् सांसद शाहीको स्पष्टीकरण-

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय