scheduleशुक्रवार आषाढ़ ११ गते, २०७८

मुख्यमन्त्री गुरुङले गरे मन्त्रीपरिषद् विस्तार, मनाङ्गे खेलकुद मन्त्री

पोखरा, १६ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

मन्त्रीपरिषद् विस्तार भएसँगै स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ ‘दीपक मनाङ्गे’ मन्त्री बनेका छन् ।

मनाङ्गेलाई युवा तथा खेलकुदमन्त्रीको जिम्मेवारी दिइएको मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेले जनाएका छन् ।

उनको शपथग्रहण बिहीबार नै हुने बताइएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय