scheduleशुक्रवार आषाढ़ ११ गते, २०७८

आइतबार बढ्यो सुनको भाउ

काठमाडाैं, १९ वैशाख । साताको पहिलो दिन आइतबार सुनको भाउ बढेको छ ।

शुक्रबार प्रतितोला ८९ हजार ९ सय रुपैयाँमा कारोवार भएको सुनको भाउ आइतबार तोलामा १ सय रुपैँयाले बढेको हो। आइतबार छापावाला सुन प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजाबी सुनको मूल्य आइतबार प्रति तोला ८९ हजार ५०० रुपैयाँ कामय भएको महासंघले जनाएको छ । महासंघका अनुसार यता चाँदीको भाउ भने स्थिर छ । चाँदी प्रतितोला १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय