scheduleशुक्रवार आषाढ़ ११ गते, २०७८

सुनको मुल्य बढ्यो

काठमाडौं, २० वैशाख । सोमबार सुनको मूल्य बढेको छ । सोमबार छापावाला सुनको मूल्य प्रति तोला ९० हजार ४०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, महासंघका अनुसार तेजाबी सुन प्रति तोला ८९ हजार ९०० रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य सोमबार प्रतितोला एक हजार ३०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय