scheduleबिहिवार बैशाख २३ गते, २०७८

राजेश हमालले सार्वजनिक गरे दारी फुलेका तस्बिरहरू

काठमाडौं, २० वैशाख । बुढ्यौलीको लय समातेका नायक राजेश हमालले निषेधाज्ञाको अवधिका केही तस्बिरहरु शेयर गरेका छन् । सामाजिक सञ्जालमार्फत् सोमबार दिउँसो शेयर गरिएका तस्बिरहरुमा दारी प्रष्टै फुलेको देखिन्छ ।

‘एक पल’ भनेर शेयर गरेका तस्बिरहरु-

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय