scheduleबिहिवार बैशाख २३ गते, २०७८

भान्सामा बसुन्जेल

बेलाको बोली (मुक्तक)
ऋषि बस्ताकोटी

जसलाई जहाँबाट हटाउनुछ, हटाउनुस्,
जसलाई जहाँ जहाँ खटाउनुछ , खटाउनुस्
खटनपटन आफ्नै हो भान्सामा बसुन्जेल हजुर-
तर दुःखै डराउने गरी अरु दुःख नकटाउनस् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय