scheduleबिहिवार बैशाख २३ गते, २०७८

सुनको मूल्य बढ्यो, तोलामा कति पुग्यो ?

काठमाडौं, २१ वैशाख । मंगलबार नेपाली बजारमा सुनको मूल्य २०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार सुनको मूल्य २०० रुपैयाँले बढेर प्रति तोला ९० हजार ६०० रुपैयाँ कामय भएको छ ।

त्यस्तै, तेजाबी सुनको मूल्य मंगलबार ९० हजार १०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । सोमबार सुन प्रतितोला ९० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला एक हजार ३२५ रुपैयाँ कायम भएको छ । मंगलबार चाँदी प्रति तोला २५ रुपैयाँले वृद्धि भएको हो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय