scheduleबिहिवार बैशाख २३ गते, २०७८

अष्ट्रेलियाका लागि नेपाली राजदूत दाहाल फिर्ता बोलाइए

काठमाडाैं, २१ वैशाख । अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाललाई फिर्ता बोलाइएको छ। आइतबार बसेको मन्त्रिपरिषद बैठकले दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको हो।

उनलाई गत वर्ष जेठ २५ गते सरकारले राजदूत सिफारिस गरेको थियो ।

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय