scheduleबिहिवार बैशाख २३ गते, २०७८

राष्ट्रपति भण्डारीद्वारा सात अध्यादेश जारी

काठमाडौं, २१ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीपरिषद्बाट सिफारिस गरिएका ७ वटा अध्यादेश जारी गरेकी छन् ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा सो अध्यादेश जारी गरेकी हुन्।

उनले यौन हिंसाविरूद्धका केही ऐन संशोधन, संवैधानिक परिषद सम्बन्धी, फौजदारी कसुर तथा फौजदारी कार्यविधिलगायत अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले विज्ञप्ति मार्फत जनाएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय