scheduleबिहिवार बैशाख २३ गते, २०७८

नेपालमा कोरोनाबाट हालसम्मकै उच्च मृत्यु, ५५ जना संक्रमितले ज्यान गुमाए

काठमाडौं, २१ वैशाख । नेपालमा मंगलबार एकैदिन कोरोना संक्रमणबाट थप ५५ जनाको ज्यान गएको छ ।

योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ सय १७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो हालसम्मकै उच्च मृत्यु हो । नेपालमा पछिल्लो समय कोरोनाका कारण मृत्यु हुनेको संख्या बढ्दो छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय